arrest

३ जनाले ला’गुऔ’षध से’वन गरी प्रहरीमाथि नै ह’तियार प्र’हार गरेपछि…

भदौ २ मकवानपुर – प्रहरीलाई धा’रिलो ह’तियार प्र’हार गरेको आ’रोपमा प्रहरीले मकवानपुरका तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा–६ का २६ वर्षीय भक्तराम राउत, १६ वर्षीय उत्सव गौतम र ५० वर्षीय नकुल विक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए ।

उनीहरुलाई हेटौँडा–६ चौघडाका इ’न्चार्ज प्रहरी सहायक निरीक्षक डम्बरबहादुर केसीलाई धा’रिलो ह’तियार (खु’कुरी) प्र’हार गरेको आ’रोपमा गए राति पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीहरु ला’गुऔ’षध से’वनकर्ता हुन् । उनीहरुलाई सोमबार राति १० बजेको समयमा  ला’गुऔ’षध से’वन गरिरहको भेटेपछि निय’न्त्रणमा लिन खोज्दा प्रहरी सहायक निरीक्षक केसीमाथि खु’कुरी प्र’हार भएको मकवानपुर प्रहरीले जनाएको छ ।

खु’कुरी प्र’हारबाट केसीको दायाँ हा’तमा ग’म्भीर चो’ट लागेको र उनको चु’रेहिल अस्पतालमा सामान्य उपचारपछि भरतपुर अस्पतालमा थप उपचार भइरहेको छ । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनु’सन्धान तथा का’नूनी का’रवाही भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रहरी

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्