ह'त्या

गर्भवती महिलाको ह’त्या गरेको आ’रोपमा प’ति र सासू प’क्राउ

सिरहा, २ भदौ । गर्भवती महिलाको ह’त्या गरेको आ’रोपमा सिरहा प्रहरीले प’ति र सासूलाई पक्राउ गरेको छ । सिरहा नगरपालिका–१६ निवासी १९ वर्षीया कु’लतीदेवी दासको ह’त्या आ’रोपमा उनका २० वर्षीय प’ति धीरज दा’स र सासू ३५ वर्षीया राजकुमारी दा’सलाई प्रहरीले पक्राउ गरेको हो ।

करिब तीन महिनाकी गर्भवती छोरीलाई गत साउन २७ गते कु’टपि’ट गरी ह’त्या गरेको मृतकका बुवा चन्दर दा’सले जिल्ला प्रहरी कार्यालयमा जा’हेरी दर्ता गराएपछि उनका प’ति र सासूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

पक्राउ परेका आमा छोरामाथि क’र्तव्य ज्या’न सम्बन्धी मु’द्दामा अनु’सन्धान भइरहेको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए । घ’टनाको भोलिपल्ट गत साउन २८ गते बिहान छिमेकीहरुले घ’टनाबारे जानकारी गराएपछि घ’टना थाहा पाएको र शव परीक्षणको रि’पोर्ट आएपछि कि’टानी उ’जुरी दिन प्रहरीले भनेकाले साउन ३० गते प्रहरीमा कि’टानी जा’हेरी दिएको मृतकका बुवा चन्दरले बताए । रासस

यो पनि पढ्नुहोस् :-

नवलपरासी, ०२ भदौ। कोरोना संक्रमणबाट नवलपरासी पश्चिमका कांग्रेस उपसभापति सुवासचन्द्र गिरीको निधन भएको छ । ३७ वर्षीय गिरीको उपचारका क्रममा मंगलबार बिहान ललितपुरस्थित पाटन अस्पतालमा मृत्यु भएको हो ।

रुपन्देहीको भैरहवामा रहेको मेडिकल कलेजमा पित्तथैलीमा रहेको पत्थरीको उपचारका क्रममा उनलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
गिरीको पित्तथैलीमा पत्थरी देखिएपछि अपरेसन गरिएको पाटन अस्पतालका निर्देशक डाक्टर रवि शाक्यले जानकारी दिए । छातीमा समस्या देखिएपछि उनलाई आईसीयूमा राखेर उपचार गरिएको पनि डाक्टर शाक्यले बताए ।

आफूलाई कोरोना पोजिटिभ देखिएकाले सम्पर्कमा आएका सबैजना होम क्वारेन्टाइनमा बस्न आग्रह गर्दै अस्पतालबाटै उनले फेसबुकमा स्टाटस लेखेका थिए । कोरोनाको लक्षण देखिएको र श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई साउन २८ गते नै बुटवलको भीम अस्पताल रिफर गरिएको थियो । निमोनियाको लक्षणसमेत देखिन थालेपछि उनलाई परिवारले साउन ३० गते ललितपुरस्थित पाटन अस्पताल लगेका थिए ।

विजय गच्छदारको नेतृत्वमा रहेको फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष रहेका गिरी पार्टी एकीकरणपछि कांग्रेसको जिल्ला उपसभापतिमा मनोनित भएका थिए । मधेस आन्दोलनबाट राजनीतिमा प्रवेश गरेका गिरी एक सफल उद्योगीका रुपमा पनि स्थापित थिए । ई-कान्तिपुरबाट साभार

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्