म्युजिक भिडियोमा नेपालको राष्ट्रिय झन्डा ज'लाएपछि सर्वत्र बिरोध र आलोचना

म्युजिक भिडियोमा नेपालको राष्ट्रिय झन्डा ज’लाएर बाहुन छेत्रिलाई गालि गरेपछि (भिडियो सहित )

एक गीतको म्युजिक भिडियोमा नेपालको राष्ट्रिय झन्डालाई ज’लाईएको छ । युट्युबमा सार्बजनिक “देशद्रो’ही” बोलको गीतको भिडियोमा नेपालको झन्डा ज’लाईएको हो । भिडियो सार्बजनिक भएपछि यतिवेला सर्वत्र बि’रोध र आ’लोच’ना भैरहेको छ ।

र्‍याप शैलिको उक्त गीतमा मङोल ग्याल्ज लिले र्‍याप हानेका छन् । गीतमा “ब्रा जस्तो हिन्दु झन्डा बोकि” जस्ता आ’पत्तिज’नक शब्दहरू पनि प्रयोग भएको छ । झन्डालाई छातिमा पनि उल्टो राखिएको छ ।

गीतमा क्षेत्री बाहुनलाई शरणार्थी भन्दै बिगतका घ’टनाहरु स्मरण गराईएको छ भने “भोलि तेरो सन्ततिको होलास नि बेहाल, मुलबासी मङोललाई छिटो माफी मागिहाल, नत्र भने आफ्नो बाटो लागिहाल” जस्ता शब्दहरु प्रयोग भएका छन् ।

हिजो सोमबार युट्युबमा सार्बजनिक उक्त भिडियोलाई मङोल हप अफिसियल नामक नया युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ ।

पछील्लो समय हिन्दी कथानक चलचित्र सडक २ को ट्रेलरमा अत्याधिक डिसलाइक आएको चर्चा चलिरहँदा यो गीतले पनि दर्शकहरुबाट गा’ली र तिर’स्कार पाएको छ । सार्वजनिक गीतमा यो खबर तयार पार्दासम्म ९७,१४४ भ्युज आउँदा ७३८ लाइक र ४० हजार बढी डिसलाइक आएको छ ।

म्युजिक भिडियोमा नेपालको राष्ट्रिय झन्डा ज'लाएपछि सर्वत्र बिरोध र आलोचना
म्युजिक भिडियोमा नेपालको राष्ट्रिय झन्डा ज'लाएपछि सर्वत्र बिरोध र आलोचना

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्