आमा लत्याएर बुढीको पछी लागेपछी हेर्नुहोस् भिडियो सहित

आमा लत्याएर बुढीको पछी लागेपछी हेर्नुहोस् भिडियो सहित

आजकलका सासु-बुहारीको पिँडालाई ब्याङ्ग्यात्मक शैलीमा प्रस्तुत गरिएको हल्का टुच्चको पाचौँ श्रीङ्खला युट्युबमा सार्वजनिक भएको छ । राम बाँस्तोलाको निर्देशनमा तयार भएको वेयब सेरिज ‘हल्का टुच्च’को भाग ५ रियल पिक्चर इन्टर्टेन्मेन्टको युट्युब च्यानलबाट सर्बजनिक भएको छ ।

वेयब सेरिजमा राम बाँस्तोला, बज्रराज अधिकारी, माधब चापागाईं, प्रज्वल भित्रीकोटी, सरिता धनकोटी, पुस्पा लोहनी, रिता क्षेत्रीको अभिनय रहेको छ । राम बाँस्तोलाको छायांकन तथा सम्पादन रहेको भिडियोको निर्देशन राम बांस्तोला र बज्रराज अधिकारीको रहेको छ ।

पछील्लो समयमा बुहारीहरुले आधुनिकता शैली अपनाएर सासुलाई हेलाँ गर्ने प्रबितिलाई उक्त लघु चलचित्र सार्वजनिक गरिएको हो । हँस्यब्यङ्ग्यको माध्यमबाट साकरात्मक सन्देश प्रभाह गर्न खोजिएको बाँस्तोला बताउँछन ।

आमा लत्याएर बुढीको पछी लागेपछी हेर्नुहोस् भिडियो सहित

पुरै भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्