कोरोना संक्रमण पुष्टि

नेपालमा आज एकै दिन १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, ०२ भदौ। नेपालमा आज एकै दिन १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा मंगलवार आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप १ हजार १६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो । यससंगै कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ ।

संक्रमितमध्ये १७ हजार ५ सय ८० जना निको भएर घर फर्किएका छन् भने मृतकको संख्या १ सय १४ पुगेको को स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । त्यस्तै मृतकको संख्या १ सय १४ पुगेको छ भने पछिल्लो चौबीस घण्टामा मात्र ७ जनाको मृत्यु भएको पनि मन्त्रालयले पुष्टि गरेको छ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्