म्युजिक भिडियोमा नेपालको राष्ट्रिय झन्डा ज'लाएपछि सर्वत्र बिरोध र आलोचना

म्युजिक भिडियोमा नेपालको झण्डा ज’लाउने एक जना पक्राउ

नेपालको झण्डा ज’लाउँदै गरेको भिडियो बनाएर युट्युबमामा राख्नेमध्येका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । देशद्रो’ही नामक गीतको म्युजिक भिडियोमा झन्डा ज’लाएको दृष्य सार्वजनिक भएसँगै सर्बत्र आ’लोचना भएको थियो ।

बि’रोध पछी प्रहरीले क्यामेराम्यान इराक लिम्बूलाई पक्राउ गरेको हो । महानगरीय अ’पराध महाशाखाको टोलीले लिम्बूलाई काठमाडौंबाट पक्राउ गरेको हो । अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

मंगोल होप अफिसियल नामक युट्युब च्यानलमार्फत भिडियो सार्जजिनक भएपछि त्यसको व्यापक वि’रोध भइरहेको छ । भिडियो निर्माता र उक्त च्यानल सञ्चालन गर्ने सम्बन्धित व्यक्तिहरूलाई नियमानुसार का’रबाही गर्न माग भइरहेको छ ।

थप जानकारीको लागी यो भिडियो हेर्नुहोस :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्