balatkar

प्रेम गर्छु, विवाह गर्छु भन्दै पटकपटक बला’त्कार गरेपछी

चितवन, ३ भदौ । दुई युवतीलाई ज’र्बजस्ती क’रणी गरेको अ’भियोगमा चितवनमा पक्राउ परेका दुई जनालाई पु’र्पक्षका लागि कारा’गार चलान गरिएको छ ।

जिल्ला अदालत चितवनले अर्घाखाँचीका २६ वर्षीय मनोज केसी र भरतपुर–४ का विजय श्रेष्ठ भनिने विजय मानन्धरलाई पु’र्पक्षका लागि कारा’गार चलान गरेको हो । गत साउन ४ गते माडी नगरपालिका–९ बगइस्थित जङ्गलमा १७ वर्षीया युवतीलाई २६ वर्षीया केसीले ज’बर्जस्ती क’रणी गरेको अ’भियोगमा चितवन प्रहरीले जिल्ला अदा’लतमा मु’द्दा दायर गरेको थियो ।

साउन २८ गते जिल्ला अदा’लत चितवनको आदेशले पु’र्पक्षका लागि केसीलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।

पी’डित युवती ठूलीआमाको घरमा बस्दै आइरहेकी थिइन् । बेलुका एक्लै बजारतर्फ तरकारी किन्न गइरहेको बेलामा केसीले ज’बर्जस्ती जङ्गलमा लगेर बला’त्कार गरेको पी’डित युवतीले बयान दिएकी थिइन् ।

यस्तै ज’बर्जस्ती क’रणीको अ’भियोगमा भरतपुर–४ का विजय श्रेष्ठ भनिने विजय मानन्धरलाई पनि कारा’गार चलान गरिएको छ । जिल्ला अदालत चितवनले साउन ३२ गते श्रेष्ठलाई पु’र्पक्षका लागि कारा’गार चलान गर्न आदेश दिएपछि उनलाई कारा’गार पठाइएको प्रवक्ता थापाले जानकारी दिए ।

अ’भियुक्त श्रेष्ठले १६ वर्षीया युवतीलाई प्रेम गर्छु, विवाह गर्छु भनेर ललाइफकाई गत असार ७ गते राति सविन भन्ने चन्द्रलाल मानन्धरको सहयोगमा उनकै का’रमा लगेर भरतपुर–१७ स्थित सविन ग्रिल उद्योगमा असार ८ गते रातिसम्म पटकपटक बला’त्कार गरेको पी’डित युवतीले बयान दिएकी थिइन् । सोही आधारमा पक्राउ गरी अनु’सन्धान पूरा गरेर चितवन प्रहरीले जिल्ला अदा’लत चितवनमा पेश गरेको थियो ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्