पूजा शर्मा

दाह्रा निस्किएकी नायिका वि’बाद : पत्रकार प्रकाश सुवेदीलाई पूजाले दिइन मा’फी

दाह्रा निस्किएकी नायिका भनेर वि’बादमा ता’निएका चर्चित सिने पत्रकार प्रकाश सुवेदीलाई अन्तत नायिका पूजा शर्माले मा’फी दिएकी छिन् । अबदेखि एकले अर्कालाई गा’लीग’लौज नगर्ने, कलाकार र पत्रकारबीच वि’वाद ल्याउने प्रयास नगर्ने लगायतका सहमतिपछि पूजा प्रकाश वि’बाद टुंगीएको हो ।

तर यो वि’बाद लम्बिँदै गएका बेला प्रकाशले पछिल्लो समय कार्यक्रम संचालन गर्दै आएका एपीवान टेलिभिजनका मालिक क्याप्टेन रामेश्वर थापाको पहलमा दुवैबीचको झ’गडा मिलापत्रमा टुंगिएको हो ।

यो पनि पढ्नुहोस् :-

सुशान्त सिंह राजपूतको मृत्यु भएको दुुई महिना बितिसकेको छ । उनी मुम्बईस्थित आफ्नो अपार्टमेन्टमा झु’न्डिएको अवस्थामा भेटिएका थिए । तर उनीबारे नयाँ–नयाँ दाबी बाहिर आइसकेको छ ।

यसैबीच शाहरुखको नाम पनि यस मामिलामा जोडिएको छ । सुशान्तका जिम पार्टनर सुनिल शुक्लाका अनुसार बलिउड उद्योगमा सुशान्तलाई निरन्तर प्रता’डित गरिएको थियो । उनले बान्द्रा पुलिस स्टेशनमा उजू’री दर्ता गरेका छन् । यस घ’टनाको छानविन गर्ने जिम्मेवारी सी’बीआईलाई दिनुपर्ने भन्दै सर्वोच्च अदा’लतमा उजू’री पनि दिएका छन् ।

सुनिलका अनुसार आईफा अवार्डस् समारोहमा शाहरुख खानले सुशान्तलाई स्टेजमा बोलाएर अ’पमानित गर्दा उनी निकै दु:खी भएका थिए । सुुनिलको दा’बी अनुसार आईफा अवार्डमा सुशान्तले शाहरुख खान र साहिद कपूरसँग स्टेज सेयर गर्नुुअघि फिल्म ‘काय पो चे’ का विषयमा कुराकानी गर्ने सहमति बनेको थियो ।

यसका लागि उनलाई सिग्नेचर स्टेपको प्राक्टिस गर्न पनि भनिएको थियो । सुशान्त यस शोका विषयमा निकै खुसी थिए । सुशान्तका अनुसार शाहरुखले त्यसक्रममा स्टेजमा उनको करियर र संघर्षका विषयमा समेत कुराकानी गरिने बताएका थिए ।

तर, स्टेजमा पुुग्नासाथ उनको बेइ’ज्जती गर्न सुुरु गरे । जिम पार्टनर सुनिलका अनुसार यी सबै कुरा सुशान्तले उनीसँग सेयर गरेका थिए र सुशान्त यस घ’टनापछि निकै दुु:खित भए । उनले जिम गर्ने क्रममा भनेका थिए ,‘म त्यहाँ गएँ । उनीहरुले मेरो बेइ’ज्जती गरिदिए ।’

सुशान्तलाई प्र’ताडित गर्नका लागि बलिउडका केही कलाकार निरन्तर लागेको पनि सुनिलको आ’रोप छ । सुनिलका अनुसार करन जौहरले सलमान खानसँग मिलेर सुशान्तलाई कुनै फिल्म खेल्न नदिनका लागि ष’ड्यन्त्र रचेका थिए । एजेन्सी

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्