बला'त्कार

होटलबाट फर्किएपछि ३० जनाले पटक–पटक बला’त्कार गरे

इजराइलको प्रहरीले दक्षिण शहर एलाटको एक होटलमा १६ वर्षीया एक कि’शोरीमाथि भएको सा’मूहिक बला’त्कारको घ’टनाको अनु’सन्धान सुरु गरेको छ । अहिलेसम्म दुई व्यक्तिलाई हिरा’सतमा लिइएको छ ।

स्थानीय मिडियाका अनुसार एक संदिग्धले दिएको जानकारी अनुसार कि’शोरीमाथि ३० भन्दा बढीले यौ’न सम्बन्ध स्थापित गरेको तर संदिग्धले बला’त्कारको आ’रोप भने अस्वि’कार गरेका छन् । कि’शोरीलाई न’शा दिएर बेहो’स बनाएपछि बला’त्कार गरिएको आ’रोप छ । पूरा इजराइलमा यो सा’मूहिक बला’त्कार चर्चाको विषय बनेको छ ।

इजराइलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहूले जिम्मेवार व्यक्तिलाई स’जाय दिइने बताए । उनले ट्वीट गरे, ‘यो अचम्मित गरिदिने घ’टना हो । यसका लागि कुनै शब्द छैन । यो ती कि’शोरीवि’रुद्धको अ’पराध मात्र नभई मानवतावि’रुद्धको अ’पराध हो जसको चौतर्फी नि’न्दा हुनुपर्छ ।

गत शुक्रबार यी कि’शोरीले प्रहरीमा ऊ’जुरी दर्ता गराएकी थिइन् । इजराइली मिडियाको रिपोर्ट अनुसार यो महिनाको सुरुमा ती युवती आफ्ना साथीसँग एलात गएकी थिइन् । त्यहाँ उनले आफ्ना साथीले चिनेका मानिसहरुलाई भेटिन् । उनीहरु सबैजना सँगै ड्रि’ङ्क्सका लागि बाहिर गए र पुनः होटल फर्किए ।

आ’रोप अनुसार होटलबाट फर्किएपछि सबैले पटक–पटक ती कि’शोरीमाथि बला’त्कार गरे । अधिकारीका अनुसार युवतीका साथीले उनलाई बचाउन कोसिस गरे तर उनीहरुलाई रोक्न सकेनन् ।

दुई संदिग्धलाई हिरा’सतमा लिइएको छ तर उनको पहिचान सार्वजनिक गरिएको छैन । स्थानीय मिडियाका अनुसार उनीहरु सबै इजराइली नै हुन् र उनीहरुको उमेर २० वर्ष आसपास छ ।

टाइम्स अफ इजराइलका अनुसार प्रहरीले एक संदिग्ध र कि’शोरीबीच भएको मेसेजिङमा युवतीमाथि कथि’त ज्याद’तीको भिडियो भेटेको छ । त्यसपछि नै उनलाई प’क्राउ गरिएको हो । तर ती संदिग्धले कि’शोरीसँग कुनै प्रकारको मेसेजिङ गरेको अ’स्विकार गरेका छन् । उनका अनुसार उनको फोन अरु कोही व्यक्तिले प्रयोग गरिरहेका थिए ।

उनै संदिग्धले प्रहरीलाई उक्त घ’टनामा ३० भन्दा बढी व्यक्ति समावेश भएको तर सिक्योरिटी क्यामरा फुटेजबाट यो सबै सहमतिमा भएको प्रमा’णित हुने उनको दाबी छ । इजराइलका रक्षामन्त्री बेनी गांट्जले यो कथि’त घ’टनाको आ’लोचना गरेका छन् ।

उनले ट्वीट गरे, ‘प्रहरीको अनु’सन्धान जारी छ । तर महत्वपूर्ण यो हो कि जो घ’टनामा समावेश थिए वा जो यसका साक्षी छन् वा अन्य जो व्यक्ति छन्, म उनीहरुलाई सन्देश दिन चाहन्छु कि तपाईंहरुले एउटै कुरा प्रमा’णित गर्नुभएको छ कि तपाईंहरुमा आ’त्मा र नैति’कताको कमी छ । ऊ’जुरी दिने युवतीलाई यो भन्न चाहन्छु कि मेरो तपाईंलाई मनैदेखि समर्थन छ । तपाईं एक्लो हुनुहुन्नँ ।

गत वर्ष १९ वर्षीया एक बेलायती महिलाले साइप्रसको एक होटलमा १२ इजराइली मानिसहरुले उनीमाथि सा’मूहिक बला’त्कार गरेको आ’रोप लगाएकी थिइन् । पछि उनले झु’टो बोलेको भेटियो र चार महिनाको निल’म्बित स’जाय दिइएको थियो । महिला अधिकारसँग जोडिएको संगठनले यो घ’टनाको आ’लोचना गरेका थिए । जबकी १९ वर्षीय वकिल यसविरुद्ध अपिल गर्ने बताएका थिए । स्रोत : बीबीसी

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्