मृत्यु

शवसहित क्ष’तिपूर्तिको माग गर्दै स्थानीय बासिन्दा आन्दो’लनमा

कञ्चनपुर, ७ भदौ । कञ्चनपुरको महाकाली नगरपालिका–६ मा मोटरसाइकल सवारी दुर्घ’टनामा परी मृत्यु भएका सागर ब’मको परिवारलाई क्ष’तिपूर्ति उपलब्ध गराउन माग गर्दै स्थानीयवासी आन्दो’लित भएका छन् ।

स्थानीयवासीले दुर्घ’टनामा मृत्यु भएका युवकका परिवारलाई क्ष’तिपूर्ति माग्दै शनिबार दिनभर इलाका प्रहरी कार्यालय घेराउ गरेका छन् । मृतक ब’मको शवसहित क्ष’तिपूर्तिको माग गर्दै स्थानीय बासिन्दा आन्दो’लनमा उत्रिएका हुन् ।

महाकाली–६ मा शुक्रबार मोटरसाइकल दुर्घ’टना हुँदा ब’मको मृत्यु भएको थियो । बम महाकाली–१ का बासिन्दा हुन् । स्थानीयवासीले प्रहरी कार्यालय घेराउसहित नाराबाजी गर्दै सडक अव’रुद्ध गरेका छन् ।

मोटरसाइकलमा सवार अर्का कुमार बुढा घा’इते छन् । भारतीय नम्बरको युके०६एएफ ८४२६ नंको मोटरसाइकल युके०६ए०६ए ५८१२ नंको मोटरसाइकलसित ठो’क्किएको थियो ।

मोटरसाइकल ठो’क्किएपछि ब’म बेहो’स भएका थिए । उपचारका लागि लैजाने क्रममा उनको मृत्यु भएको थियो । उनीसँगै मोटरसाइकलमा सवार बुढाको खुट्टा भाँ’चिएको छ ।

यो पनि पढ्नुहोस :-

कोरोनाभाइरसको कहर नेपाललगायत विश्वव्यापी रुपमा बढ्दो क्रममा छ । अझै केही देशमा त नियन्त्रणमा आइसकेको कोरोनाको पुनः दोस्रो लहर देखिएको छ । संक्रमितको संख्या वृद्धि हुनुका साथै मृतकको संख्यामा पनि उल्लेख्य वृद्धि भइरहेको छ । कोरोनाका कारण हरेक १५ सेकेन्डमा एकको मृत्यु भइरहेको जानकारीमा उल्लेख छ ।

रोयटर्सका अनुसार हरेक २४ घण्टामा कोभिड–१९ का कारण ५ हजार ९ सय व्यक्तिको ज्यान गएको छ । शुक्रबारसम्म लिइएको पछिल्लो दुई हप्ताको आँकडाको आधारमा यो नतिजा निकालिएको हो । यो हिसाबले हेर्ने हो भने एक घण्टामा २ सय ४६ र हरेक १५ सेकेन्डमा एक व्यक्तिको मृत्यु भइरहेको छ ।

डब्ल्यूएचओले अर्को वर्षको सुरुवातमा मात्रै भ्याक्सिन उपलब्ध हुने सम्भावना व्यक्त गरिरहँदा यो आँकडाले धेरैलाई त्रसित बनाउने निश्चित छ । एजेन्सी

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *