काठमाडौं, २७ पुष। यातायात व्यवस्था विभाग बागमती प्रदेश अन्तर्गतको चाबहिल यातायात कार्यालयले अनिश्चितकालका लागि सवारी लाइसेन्सको लिखित र ट्रायल दुबै
अझै पढ्नुहोसविविध
भारतीय सुरक्षाकर्मीद्वारा नेपालीमाथि गो’ली !
कञ्चनपुर, २१ पुष । कञ्चनपुरको नेपाल–भारत सीमा क्षेत्रमा सोमबार बेलुकी अ’वैध रुख क’टानको प्रयास गर्दा नेपाली नागरिकमाथि गो’ली प्र’हार भएको
अझै पढ्नुहोसदोश्रो विश्वयूद्धपछिको सर्वाधिक ठूलो क्राइसिस, हेर्नुहोस के के भयो त २०२० मा ??
आजबाट ईस्वी संवतको नयाँ बर्ष संसारभरि भब्यताकासाथ सन् २०२१ को स्वागत गरिँदैछ । सन् २०२० एउटा विषम र कठिन वर्ष
अझै पढ्नुहोसटिकटकले लियो २४ बर्षीय युवकको ज्यान
दाङ, ०६ पुष। टिकटक बनाउँदा पुलबाट खसेर घाइते भएका एक युवाको मृत्यु भएको छ। दाङको तुलसीपुर उपमहानगरपालिका-१९ बिजौरीका २४ वर्षीय
अझै पढ्नुहोसचितवन राष्ट्रिय निकुञ्जमा हात्ती र गैँडाको बच्चा मरे
चितवन राष्ट्रिय निकुञ्जमा एउटा अर्नाको बच्चा जन्मिएको छ भने गैँडा र हात्तीको बच्चा मरेका छन् । पुरानो पदमपुरको खुल्ला खोरमा
अझै पढ्नुहोसनेपाली सेफ सन्तोष साह पुगे बीबीसी मास्टर सेफ प्रतियोगितामा उत्कृष्ट ४ मा
विश्व प्रतिष्ठित टिभी रियालिटी शो ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ का प्रतियोगी नेपाली सेफ सन्तोष साह आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै
अझै पढ्नुहोसनयाँ सवारी चालक अनुमतिपत्र पाउन अझै दुई महिना
काठमाडौं, २८ मंसिर। नयाँ सवारी चालक अनुमतिपत्र अझै दुई महिना नखुल्ने भएको छ । झण्डै नौ महिनादेखि बन्द रहेको सेवा
अझै पढ्नुहोसविश्वकै प्रतिष्ठित टिभी रियालिटी शो बीबीसी मास्टर सेफको उत्कृष्ट ८ मा नेपाली सेफ सन्तोष साह
विश्वकै प्रतिष्ठित टिभी रियालिटी शो ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् यूके प्रतियोगिता २०२० ’ मा सहभागीता जनाउँदै आएका नेपाली सेफ सन्तोष
अझै पढ्नुहोसविश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ सार्वजनिक
विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा विशेष कार्यक्रम गरी नेपाल र चीन दुबै देशले
अझै पढ्नुहोससंसारकै सबैभन्दा सानो बाँदरः तौल १० ग्राम, लम्बाई २ इन्च
इंग्ल्याण्डको चेस्टर चिडियाघरमा संसारकै सबैभन्दा सानो बाँदर जन्मिएको छ । चिडियाघर प्रशासनका अनुसार यो बाँदर सबैभन्दा सानो बाँदरको प्रजाति पिग्मी
अझै पढ्नुहोससरकारद्वारा भिजिट भिसामा कडाइ : अंग्रेजी जान्नै पर्ने !
काठमाडौँ, २२ मङ्सिर। सरकारले भिजिट भिसासम्बन्धी कडा प्रावधान राखेर अध्यागमन कार्यविधि संशोधन गर्ने भएको छ । भिजिट भिसाका नाममा त्रिभुवन
अझै पढ्नुहोस६ यात्रुलाई कोभिड देखिएपछि हङकङद्वारा नेपाल वायुसेवालाई लगाइयो पुन: प्रतिबन्ध
काठमाडौँ, २१ मङ्सिर। नेपालबाट हङकङ पुगेका ६ जना नेपालीहरूलाई कोभिड देखिएपछि हङकङले नेपाल वायुसेवा निगमको उडानलाई फेरि प्रतिबन्ध लगाएको छ।
अझै पढ्नुहोस
