समाचार
नेपाली बाबाको उपनामले प्रख्यात साधक
काठमाडौं, ६ माघ । नेपाली बाबाको उपनामले प्रख्यात साधक तेजनाथ शर्मा घिमिरेको ६९ वर्षको उमेरमा सोमबार राति निधन भएको छ
अझै पढ्नुहोस१ सय ३१ देशमा स्थानीय
संसारका केही देशमा कोरोना रोकथामका लागि खोप कार्यक्रम चलिरहेको छ । यसैबीच विश्व स्वास्थ संगठन (डब्ल्युएचओ) ले आफ्नो साप्ताहिक रिपोर्ट
अझै पढ्नुहोसता’स खेलिरहेका २४ जु’वाडे पक्राउ
भक्तपुर, ६ माघ । सूर्यविनायक नगरपालिका–६ सुरन्दरबस्ती बस्ने सुमन तामाङको घरबाट ता’स खेलिरहेको अवस्थामा सुमन लगायत १५ जनालाई सोमबार साँझ
अझै पढ्नुहोससप्तरीमा बाल विवाह गर्ने गराउने
सप्तरी, ६ माघ । सप्तरीमा बाल विवाह गर्ने गराउने कार्यमा संलग्न रहेको अ’भियो’गमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
अझै पढ्नुहोसललितपुरमा एक दम्पती मृ’त अवस्थामा
काठमाडौं, ६ माघ । ललितपुरमा एक दम्पती मृ’त अवस्थामा फेला परेको छ । ललितपुरको चाँगाथलीमा सप्तरीको राजबिराज नगरपालिका ३ का
अझै पढ्नुहोसबला’त्कार गरेको आ’रोपमा एक पुरुष
हुम्ला, ५ माघ । बला’त्कार गरेको आ’रोपमा एक पुरुषलाई अनु’सन्धा’नका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–२
अझै पढ्नुहोसझापामा एम्बुलेन्स र अटो ठोकिँदा
झापा, ५ माघ । झापाको दमकमा आज बिहान एम्बुलेन्स र अटो ठोकिँदा दुई जनाको मृत्यु भएको छ । ट्राफिक प्रहरीका
अझै पढ्नुहोसनुवाकोटबाट अ’वैध रूपमा लैजान लागिएको
नुवाकोट, ५ माघ । नुवाकोटको बेलकोटगढी नगरपालिका–५ दुईपिपलको कोल्पुटारबाट अ’वैध रूपमा लैजान लागिएको साल र फडिरको २३ गोलिया काठ सहित
अझै पढ्नुहोससप्तरीमा आगलागी हुँदा चार घर
सप्तरी, ५ माघ । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका स्थित सकरदही टोलमा आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन ।
अझै पढ्नुहोसप्रचण्ड–नेपाल समूहले यही माघ ९
काठमाडौँ, ४ माघ । नेकपा कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले यही माघ ९ गते काठमाडौँमा जनप्रदर्शन गर्ने भएको छ ।
अझै पढ्नुहोसशीतलहरका कारण विद्यालय ३ दिन
रौतहट, ४ माघ । एक सातादेखि चलेको शीतलहरका कारण रौतहटको गरुडा नगरपालिकाका सबै सामूदायिक विद्यालय ३ दिन बन्द गर्ने निर्णय
अझै पढ्नुहोसभारतमा पहिलो दिन १ लाख
केन्द्रीय स्वास्थ्य मन्त्रालयले भारतमा कोरोनाको खोप अभियान अन्तर्गत पहिलो दिन एक लाख ९१ हजारभन्दा बढीलाई कोभिड–१९ को भ्याक्सिन दिइएको जानकारी
अझै पढ्नुहोसनर्वेमा कोरोना विरुद्धको खोप लगाएका
नर्वेमा कोरोना विरुद्धको खोप लगाएका २३ जनाको मृत्यु भएको छ । फाइजर र बायोन्टेकले संयुक्त रुपमा निर्माण गरेको खोप लगाएका
अझै पढ्नुहोसपहिलो श्रीमान्लाई छाडेर दोस्रो विवाह,
हुम्ला, ४ माघ । हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयामा दुई पक्षबीच झ’डप हुँदा एक गर्भवती घा’इते भएकी छन् । पहिलाका श्रीमान्लाई
अझै पढ्नुहोसआँफू सामूहिक बला’त्कारमा परेको भन्दै
रौतहट, ४ माघ । तीन दिनअघि आँफू सामूहिक बला’त्कारमा परेको भन्दै ओखलढुंगाकी १७ वर्षीया युवतीले प्रहरीसमक्ष रोइकराइ गरिन् । उनले
अझै पढ्नुहोस