जापानका अर्बपति यासुका मीजावाले चन्द्रमामा निःशुल्क जाने अवसर सिर्जना गरेपछि विश्वका विभिन्न मुलुकबाट तीन लाखभन्दा बढीले आवेदन दिएका छन् ।
अझै पढ्नुहोसअन्तराष्ट्रिय
न्युजिल्यान्डमा शक्तिशाली भूकम्प
न्युजिल्यान्डमा बिहीबार शक्तिशाली भूकम्प गएको छ । समाचार एजेन्सी रोयटर्स र एपीका अनुसार ७.२ रेक्टर स्केलको भूकम्प गएको हो ।
अझै पढ्नुहोसभाले जुधाइमा जु’धाउनका लागि तयार गरेको भालेद्धारा मा’रिए मालिक
भारतको तेलंगानामा अवै’ध भाले जु’धाइ खेलका लागि एक भालेको खुट्टामा च’क्कू बाँधिएको थियो । यो भालेले आफ्नै मालिकको ज्या’न लिएको
अझै पढ्नुहोसदाजुको मृत्यु दर्ता गरेर भाइले अंश हडपे, ‘ज्युँदो छु, म एक मानिस हुँ, भूत होइन’ भन्दै दाजु सडकमा
यो एउटा त्यस्तो कहानी हो, जसले चर्चा त धेरै पायो । तर यसको शृंखला रोकिने छाँट देखिएको छैन । उत्तर
अझै पढ्नुहोसभारतमा मार्च १ देखि दोस्रो चरणको खोप अभियान सुरु हुने
भारतमा कोरोनाभाइरसविरुद्धको दोस्रो चरणको खोप अभियान आगामी मार्चदेखि सुरु हुने भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार मार्च १ देखि
अझै पढ्नुहोसपीसीआर रिपोर्ट नहुनेलाई भारत प्रवेशमा रोक
काठमाडौं, १२ फागुन । भारत सरकारले पीसीआर नेगेटिभ रिपोर्ट विना विदेशी नागरिकहरुलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ । विना
अझै पढ्नुहोसदुलहाका पिताले दाइजोमा दिइएको ११ लाख फिर्ता दिएः १०१ रुपैयाँ लिएपछी यस्तो भने
भारतका एक अवकाश प्राप्त प्रधानाध्यापक बृजमोहन मीणाले आफ्नो छोराको मंगलबार इन्गेज्मेन्ट गरेका थिए । एक भारतीय सञ्चार माध्यमका अनुसार इन्गेज्मेन्ट
अझै पढ्नुहोसअदालतको निर्णयसँगै भारतीय सञ्चार माध्यमले यस्तो भने
काठमाडौं, १२ फागुन । प्रतिनिधिसभा विघ’टन गर्ने सरकारको निर्णयलाई असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले विघ’टन गरेसँगै भारतले चासो देखाएको छ
अझै पढ्नुहोसमहिलालाई आफ्नो पवित्रता प्रमाणित गर्नका लागि बेस्सरी तात्तिएको तेलमा हात हाल्न बाध्य
भारतको महाराष्ट्रको उस्मानाबादमा एक महिलालाई आफ्नो पवित्रता प्रमाणित गर्नका लागि बेस्सरी तात्तिएको तेलमा हात हाल्न बाध्य पारियो । भारतीय सञ्चार
अझै पढ्नुहोसभारतका एक सांसद होटलमा मृ’त फेला
भारतका एक सांसद मृ’त फेला परेका छन् । लोकसभा सदस्य मोहन देलकर दक्षिण मुम्बईको एक होटलमा मृ’त फेला परेका हुन्
अझै पढ्नुहोसअस्ट्रेलियामा कोभिड–१९ वि’रुद्धको खोप औपचारिक रुपमा शुरु
कोरोना भाइरस फैलिनबाट रोक्ने उद्देश्यले कडा लकडाउन र प्रतिबन्धहरु घोषणा गरेको अस्ट्रेलियामा कोभिड–१९ वि’रुद्धको खोप औपचारिक रुपमा शुरु भएको छ
अझै पढ्नुहोसब्राजिलमा कोरोना सङ्क्रमणबाट २ लाख ४६ हजार बढीको मृत्यु
पछिल्लो समयमा ब्राजिलमा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट मृत्यु हुने नागरिकको संख्या बढ्दै गएको बताइएको छ । प्राप्त समाचारअनुसार
अझै पढ्नुहोस